समयकाे दुरूपयाेग भएका मुलुकहरूमा समयकाे सदुपयाेग गर्ने अभियान विस्तार गरिने

नेपालमा मात्र नभएर धेरै देशहरूमा समयमा काम नहुने गलत संस्कार बसेकाे छ । हामीले याे अभियान नेपालबाट शुरूवात गरेका छाैं क्रमश अन्य देशहरूमा याे अभियान संचालन गर्ने हामीले याेजना बनाएका छाैं । बैज्ञानिक समयमा जनतालाइ सेवा सुविधा  प्रदान गर्नृ राज्यकाे दायित्व हाे । याे अभियानबाट हामीले लाेकतन्त्रलाइ थप पारदर्शि, उतरदायि र सेवामुलक बनाउ चाहेका छाैं ।