समयकाे बैज्ञानिक वितरण लाेकतन्त्रकाे अाधार स्तम्भ हाे ।

समयकाे वैज्ञानिक वितरण लाेकतन्त्र हाे ।

 

समयकाे अधिकार विना नागरिक सर्वाेच्चता कायम हुन सक्दैन ।

 

समय सबैभन्दा ठुलाे पुरस्कार हाे ।

 

समयकाे दुरुपयाेग गर्नेलाइ पुरस्कूत गराै

 

प्रजातन्त्रका हरेक सिद्दान्तहरु समयसँग अन्तरसम्बन्धित छन ।

समयकाे अवमुल्यन प्रजातन्त्रिक स‌‌‌स्कार विरुद्धकाे अाचरण हाे ।