समयकाे बैज्ञानिक वितरण लाेकतन्त्रकाे मुलभुत सिद्दान्त हाे

साेसल इन्जिनियरिड्ग स्कुल नेपाल लाेकतन्त्रमा समयकाे बैज्ञानिक वितरणलाइ प्रमुख मापदण्ड मानिन्छ ।  हरेक विषय सम्पन्न गर्नकाे लागि बैज्ञानिक समय निर्धारण गरिएकाे हुन्छ । संसारका जुनसुकै लाेकतान्त्रिक संविधानले समयकाे बैज्ञानिक वितरणलाइ अात्मसाथ गरेका छन् ।कानूनी शासनकाे अभ्यास समयकाे वैज्ञानिक वितरण विना ...

समयकाे बैज्ञानिक वितरण लाेकतन्त्रकाे अाधार स्तम्भ हाे ।

समयकाे वैज्ञानिक वितरण लाेकतन्त्र हाे ।   समयकाे अधिकार विना नागरिक सर्वाेच्चता कायम हुन सक्दैन ।   समय सबैभन्दा ठुलाे पुरस्कार हाे ।   समयकाे दुरुपयाेग गर्नेलाइ पुरस्कूत गराै   प्रजातन्त्रका हरेक सिद्दान्तहरु समयसँग अन्तरसम्बन्धित छन । समयकाे अवमुल्यन प्रजातन्त्रिक ...