विकासकाे बाधक समयकाे दुरुपयाेग

विकास निर्माणका परियाेजना सम्पन्न गर्नकाे लागि बजेट अनिवार्य अावश्कता हाे । विकास निर्माणकाे लागि चाहिने बजेट हुँदा हुँदै पनि विकासका परियाेजना ताेकिएकाे समयमा किन सम्पन्न हुन सकेका छैनन् खाेजीकाे विषय हुनै पर्दछ । दिनऽ महिना वा  बर्षमा सकिने विकासका परियाेजनाहरु ...

राजनीतिकदल राज्यकाे प्रारम्भिक रुप हाे

राजनीतिकदलहरुकाे संरचना   हेर्दा राज्यका तिनवटै अंगहरुकाे मिश्रण देखिन्छ । कार्यपालिकाऽ व्यवस्थापिका र न्यापालिकाकाे अवधारणा राजनीतिकदलहरुमा देखिन्छ । विधान निर्माणऽ कार्यकारी नेतृत्व चयन र अनुशासन उल्ल‌ंघनमा कारवाहि गर्ने व्यवस्था राजनीतिक दलहरुले अभ्यास गरेकाे  देखिन्छ । तर ति अभ्यासहरु बैज्ञानिक समय ...

द्धन्द्धकाे एउटा कारण समयमा काम नहुनु पनि हाे ।

कपिलदेव ढकाल द्धन्द्धका बहुअायामिक पक्ष मध्ये एउटा पक्ष समयमा काम नहुनु हाे । स‌ंविधाद्धारा राज्यले जनतालाइ माैलिक अधिकारहरु प्रदान गरेकाे हुन्छ ।ती माैलिक अधिकारहरुकाे उपभाेग जनताले बैज्ञानिक समय भित्र गर्न पाउनु पर्छ । राज्यले प्रदान गर्नु पर्ने अाधारभुत अावश्यकता अाैचित्यपुर्ण ...

लाेकतन्त्रकाे समृद्धिका लागि सदभावना दुत

विकास र समृद्धिका लागी समयकाे सदुपयाेग अपरिहार्य अावशयक्ता हाे । समयकाे सदुपयाेगबाटै कानूनी शासन बलियाे बन्न पुग्छ । समयकाे सदुपयाेग गर्ने उदाहरणिय व्यक्तित्वहरुलाइ  लाेकतन्त्रकाे समृद्धिका लागि सदभावना दुत नियुत्त गरिनेछ । समाजका राेल माेडेलहरुबाट अाम मनाेविज्ञान परिवर्तन गर्न पहल गरिनेछ ...