समयकाे बैज्ञानिक वितरण लाेकतन्त्रकाे मुलभुत सिद्दान्त हाे

साेसल इन्जिनियरिड्ग स्कुल नेपाल लाेकतन्त्रमा समयकाे बैज्ञानिक वितरणलाइ प्रमुख मापदण्ड मानिन्छ ।  हरेक विषय सम्पन्न गर्नकाे लागि बैज्ञानिक समय निर्धारण गरिएकाे हुन्छ । संसारका जुनसुकै लाेकतान्त्रिक संविधानले समयकाे बैज्ञानिक वितरणलाइ अात्मसाथ गरेका छन् ।कानूनी शासनकाे अभ्यास समयकाे वैज्ञानिक वितरण विना ...