द्धन्द्धकाे एउटा कारण समयमा काम नहुनु पनि हाे ।

कपिलदेव ढकाल द्धन्द्धका बहुअायामिक पक्ष मध्ये एउटा पक्ष समयमा काम नहुनु हाे । स‌ंविधाद्धारा राज्यले जनतालाइ माैलिक अधिकारहरु प्रदान गरेकाे हुन्छ ।ती माैलिक अधिकारहरुकाे उपभाेग जनताले बैज्ञानिक समय भित्र गर्न पाउनु पर्छ । राज्यले प्रदान गर्नु पर्ने अाधारभुत अावश्यकता अाैचित्यपुर्ण ...