राजनीतिकदल राज्यकाे प्रारम्भिक रुप हाे

राजनीतिकदलहरुकाे संरचना   हेर्दा राज्यका तिनवटै अंगहरुकाे मिश्रण देखिन्छ । कार्यपालिकाऽ व्यवस्थापिका र न्यापालिकाकाे अवधारणा राजनीतिकदलहरुमा देखिन्छ । विधान निर्माणऽ कार्यकारी नेतृत्व चयन र अनुशासन उल्ल‌ंघनमा कारवाहि गर्ने व्यवस्था राजनीतिक दलहरुले अभ्यास गरेकाे  देखिन्छ । तर ति अभ्यासहरु बैज्ञानिक समय ...