लाेकतन्त्रकाे समृद्धिका लागि सदभावना दुत

विकास र समृद्धिका लागी समयकाे सदुपयाेग अपरिहार्य अावशयक्ता हाे । समयकाे सदुपयाेगबाटै कानूनी शासन बलियाे बन्न पुग्छ । समयकाे सदुपयाेग गर्ने उदाहरणिय व्यक्तित्वहरुलाइ  लाेकतन्त्रकाे समृद्धिका लागि सदभावना दुत नियुत्त गरिनेछ । समाजका राेल माेडेलहरुबाट अाम मनाेविज्ञान परिवर्तन गर्न पहल गरिनेछ ...