लाल बहादुर

नेपालका कानून व्यवसायी लाल बहादुर बस्नेत सँगकाे सम्वाद

लाेकतन्त्रकाे जग न्यायलय हाे

भनिन्छ लाेकतन्त्रकाे सुन्दरता न्यायमा टिकेकाे हुन्छ । यहि सुन्दरतालाइ टिकाइ राख्नकाे लागि अदालतकाे व्यवस्था गरिएकाे हुन्छ । स‌ंसारका मानिसहरुकाे  अाैषत अायु ७० बर्ष ५ महिना रहेकाे कुरा विभिन्न अनुसन्धानहरुले देखाएकाछन् । ७० बर्ष अाैषत अायु भएका जनताले न्याय प्राप्तिका लागि ...

राजनीतिकदल राज्यकाे प्रारम्भिक रुप हाे

राजनीतिकदलहरुकाे संरचना   हेर्दा राज्यका तिनवटै अंगहरुकाे मिश्रण देखिन्छ । कार्यपालिकाऽ व्यवस्थापिका र न्यापालिकाकाे अवधारणा राजनीतिकदलहरुमा देखिन्छ । विधान निर्माणऽ कार्यकारी नेतृत्व चयन र अनुशासन उल्ल‌ंघनमा कारवाहि गर्ने व्यवस्था राजनीतिक दलहरुले अभ्यास गरेकाे  देखिन्छ । तर ति अभ्यासहरु बैज्ञानिक समय ...